वर्षाका कारण आन्तरिक उडान प्रभावित

Prabhu Bank

काठमाडौं । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण देशका केही आन्तरिक उडान प्रभावित भएका छन्।

Saftey Pads

त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलका अनुसार वर्षाका कारण पोखरा, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर चन्द्रगढीसहित ७ विमानस्थल पूर्ण रुपमा बन्द भएको हो।

उनले नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थलमा उडान नियमित भइरहेको छ। आन्तरिक उडानमा प्रभाव परेपनि अन्तराष्ट्रिय उडान भने नियमित रहेको छ ।

अन्य सम्बन्धित समाचार:  धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा
Maruti Cement