नेकपाले संसदीय दलको आकष्मिक बैठक बोलायो

Prabhu Bank

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ससदीय दलको आकष्मिक बैठक बोलाएको छ।

Saftey Pads

संसदमा रहेको अवरोध हटाउन कांग्रेस–राजपासँग सहमति जुटे लगत्तै नेकपाले संसदीय दलको आकष्मिक बैठक दिउँसो २ बजेका लागि बोलाएको हो।

प्रतिनिधि सभाका नेकपाका प्रमुख चसेतक देवप्रसाद गुरुङले संसदीय दलको बैठक बोलाइएको जानकारी दिए।

नेकपाको उक्त बैठकपछि दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। नेकपा र कांग्रेसबीचको विवादका कारण प्रतिनिधि सभाको बैठक गत असार ३० गते स्थगित भएको हो ।

Maruti Cement