नवीन पौडेलको तीज गीत: ‘प्रहरीले समाते’सी सुन भयो रे तामा’ 

Prabhu Bank

काठमाडौं । गायक नवीन पौडेलको ब्याङ्ग्यात्मक तीज गीत बजारमा आएको छ।

Saftey Pads

देशमा भएका बेथिति, बिसंगती, कु-संस्कार, भ्रष्टाचार एवं लुटतन्त्रविरुद्ध ब्याङ्ग्यात्मक शैलिमा तयार भएको ‘बोल्नु पर्छ ओइ’ बोलको तीज गीत सार्वजनिक गरिएको हो।

गायक पौडेल र गायिका पूर्णकला विसीको स्वरमा रहेको गीतमा दिग्गज धौरालीको शब्द तथा विष्णुप्रसाद घिमिरेको संगीत रहेको छ।

शंकर विसीको निर्देशनमा बनेको भिडियोमा शंकर विसी र रिना थापाको अभिनय रहेको छ। दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन्।

भिडियो हेर्नुस

Maruti Cement