राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा

Prabhu Bank

काठमाण्डौ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन्।

Saftey Pads

गएको वैशाख ८ गते राष्ट्रपतिसँग सपथ लिएर काम थालेका सुवेदीले तीन महिनामै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।

संविधानको धारा २ सय ५८ को उपधारा (४) को खण्ड (क) बमोजिम सुवेदीले राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  डा सन्दुक रुइतलाई जनसेवा श्री प्रथम
Maruti Cement