सरकार स्वास्थ्य क्षेत्रको थप विकासका लागि केन्द्रीत छः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वास्थ्य क्षेत्रको थप विकासका लागि केन्द्रीत रहेको बताएका छन्।

Saftey Pads

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्दैै उनले स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण भएको बताएका हुन्।

उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायक भएको बताएका छन्।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सातै प्रदेशमा शाखा विस्तार गर्न आवश्यक रहेको बताए ।

५२ करोडको लागतमा निर्माण सम्पन्न आकस्मिक तथा बहिरंग सेवा भवन ३४ शैयाको छ ।

अन्य सम्बन्धित समाचार:  युट्युबको आम्दानीलाई राष्ट्र बैंकको वैधानिकता प्रदान
Maruti Cement