त्रिविका पदाधिकारी र कर्मचारीलाई भदौभित्र सम्पति विवरण बुझाउन निर्देशन

Prabhu Bank

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले भदौ महिनाभित्र आफ्नो सम्पति विवरण बुझाउनुपर्ने भएको छ।

Saftey Pads

आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने भएकोले राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्पति विवरण बुझाउन त्रिविले मातहतका सबै निकायलाई अनुरोध गरेको हो।

भदौ २२ गतेभित्र सम्पति विवरण भरिसक्न र सो को जानकारी त्रिवि कर्मचारी प्रशासन महाशाखामा पठाउन केन्द्रीय कार्यलयबाहेकका क्याम्पस र विभागलाई त्रिविले सूचना निकालेर जानकारी गराएको हो।

अन्य सम्बन्धित समाचार:  लुटपाट गर्ने दुई पक्राउ
Maruti Cement