छतबाट खस्दा सामाखुशीमा एकको मृत्यु

काठमाण्डौं । छतबाट खसेर आइतबार काठमाण्डौको सामाखुशीमा एक जनाको मृत्यु भएको छ।

हिमालय सिटी सेन्टरको छतबाट खस्दा पर्वतका ५४ वर्षिय युक्तप्रसाद श्रेष्ठको ज्यान गएको हो।

छतबाट खसेका श्रेष्ठको पिपुल्स् अस्पताल नयाँ बजारमा उपचारका क्रममा दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पाल्पामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु