चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति परिवर्तन

Prabhu Bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति सरेको छ।

Saftey Pads

भदौ १३ गते प्रदर्शन हुने भनिएको चलचित्र असोज ३ गते आउने भएको हो। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अहिले फाइनल एडिटको चरणमा छ।

दयाहाङ राई र उपासनासिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको कथा रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन्।

Maruti Cement