काठमाण्डौ । चर्चित गायिका डिला बि.कले ‘माइतीको झझल्को’ बजारमा ल्याएकी छन्। हरितालिका तीजलाई लक्षित गरेर गायिका बि.कले नयाँ गीत ‘माइतीको झझल्को’ सार्वजनिक गरेकी हुन्।
तिलक वलीको लय तथा एरेन्ज रहेको गीतमा गायिका बि.कको स्वर, शव्द तथा अभिनय रहेको छ।
राजकुमार मगरले निर्देशन तथा सम्पादन गरेको म्युजिक भिडियोको सागर गौतमले छायाँकङ्न गरेका छन्। भिडियोलाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन्।
भिडियो हेर्नुहोस्