गायक तुलसी सिवाकोटीको ‘न बचाउन सके’

Prabhu Bank

काठमाण्डौ । गायक तुलसी सिवाकोटीको नयाँ गीत बजारमा आएको छ।

Saftey Pads

सिवाकोटीले आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पीडा समेटिएको ‘न बचाउन सके’ नामक नयाँ गीत सार्वजनिक गरेका हुन्।

शिवाकोटीको स्वर रहेको गीतमा दुर्गाप्रसाद रिमालको शब्द र कल्याण सिंहको संगीत रहेको छ। म्युजिक भिडियोमा विकास लामिछाने, रक्षा श्रेष्ठ, एलिश खनालले अभिनय गरेका छन्।

दिनेश श्रेष्ठको एरेञ्ज रहेको गीतको म्युजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका छन्। बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन्।

भिडियो हेर्नुहोस्

Maruti Cement