खानेपानीको पाइप सफा गर्ने क्रममा दाजुभाईको मृत्यु

Prabhu Bank

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुमा खानेपानीको पाइप सफा गर्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ।

Saftey Pads

शुक्रबार बिहान करिब १० बजेतिर मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र गएर सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको पाइपभित्र निसास्सिएर मृत्यु भएको हो।

उनीहरू दाजुभाइ भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  काठमाडाैंबाट रामेछाप विद्युतीय मिनी बस सरर
Maruti Cement