मोटरसाइकल दुर्घटना हुँदा इटहरीमा एकको मृत्यु

Prabhu Bank

इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

Saftey Pads

ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज भुवन विकका अनुसार इटहरी धरान सडकखण्ड अन्तर्गत चारकोशे झाडीमा शुक्रबार को २९ प ४१९५ नम्बरको मोटरसाइकल ना २ च ६६८९ नम्बरको जीपमा ठोक्किँदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो।

मृतकको सनाखत हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement