पिएचडी पढाउँदै बाबुराम(पूरा लेक्चरसहित)

Prabhu Bank

काठमाडौं। समाजवादी पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई शनिबार लेक्चर दिनमा मस्त थिए।

Saftey Pads

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यावारिधि शोध गरिरहेका विद्यार्थीहरूलाई लेक्चर दिएका हुन्। जहाँ, उनले विद्यार्थीलाई नेपालको अर्थ राजनीतिको दिशामा लेक्चर दिएका थिए।

त्यस्तै, भट्टराईको लेक्चरमा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चरित्र, गाउँ शहरको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयहरू पनि अटाएका थिए।

भट्टराईको लेक्चरः

अन्य सम्बन्धित समाचार:  मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल
Maruti Cement