पूर्व युवराज्ञी हिमानीले पत्रकार सम्मेलन गर्ने

Prabhu Bank

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्ने भएको छ।

Saftey Pads

दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्न लागिएको हो।

पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने पूर्व राजाका संवाद सचिव फणिराज पाठकले बताए।

ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।

अन्य सम्बन्धित समाचार:  बझाङमा सम्झना कामीको बलत्कारपछि हत्या
Maruti Cement