अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Saftey Pads

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । एएफपी

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकाता ७ विकेटले विजयी
Maruti Cement