अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त जिसी पक्राउ परेका छन्।

Saftey Pads

केन्द्रिय सदस्य जिसीलाई प्रहरीले घोराही बजारको ट्राफिक चोकवाट पक्राउ गरेको हो।

पक्राउ परेका जिसीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

अन्य सम्बन्धित समाचार:  नेकपा सचिवालय बैठकमा पस्न खाेजेपछि पेरिसडाँडाबाट एक महिला पक्राउ
Maruti Cement