रोकिएन सुन तस्करीः विमानस्थलबाट ४ केजी सुन बरामद

Prabhu Bank

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ।

Saftey Pads

ड्रागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङसिङले आफ्नो साथमा ल्याएको ४ केजी सुन प्रहरीले बरामद गरेको हो।

उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा फेला परेको थियो। उनले लगेजभित्र पेटीमासुन लुकाएका थिए।

बरामद सुन र चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु
Maruti Cement