पर्यटनमन्त्रीले गरे मिस्टर वर्ल्ड प्रतियोगी अक्षयलाई बिदाई

Prabhu Bank

काठमाडौँ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मिस्टर वर्ल्ड – २०१९ का प्रतियोगी अक्षयजंग रायमाझीलाई बिदाई गरेका छन्।

Saftey Pads

सोमबार भट्टराईले अक्षयलाई शुभकामना दिँदै बिदाई गरेका हुन्।

प्रतियोगीता सहभागी हुन अक्षय सोमबार फिलिपिन्स जाँदै छन्। प्रतियोगीताको लागि आफू निकै उत्साहित भएको भन्दै अक्षयले अक्षयले साँझ पाँच बजे एयरपोर्ट पुग्ने बताए।

रायमाझी मिस्टर नेपाल २०१७ का विजेता हुन्।

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?
Maruti Cement