खोलामा नुहाउने क्रममा वृद्धको डुबेर मृत्यु

Prabhu Bank

उदयपुर । उदयपुरको त्रियुगा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ।

Saftey Pads

गर्मीका कारण मंगलबार बिहान खोलामा नुहाउन गएका त्रियुगा नगरपालिका ६ का ६४ वर्षीय नीरबहादुर श्रेष्ठको डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरकाअनुसार जलजले-शुकौरा सडकखण्डअन्र्तगत त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा पानीमा डुबेर श्रेष्ठको ज्यान गएको हो।

अन्य सम्बन्धित समाचार:  बझाङमा बलत्कारपछि बालिकाको हत्या
Maruti Cement