माइतीघर मण्डलामा सकेट बम, सेनाको टोलीद्धारा डिस्पोज

Prabhu Bank

काठमाडौँ । काठमाडौँको माइतघरस्थित सेन्ट जेभियर्स कलेज अगाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

Saftey Pads

बुधबार बिहानै शंकास्पद बस्तु देखिएपछि स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई खबर गरेका थिए।

कलेज अगाडिको सो शंकास्पद बस्तु सकेट बम रहेको सुरक्षाकर्मीले बताए।

सकेट बम नेपाली सेनाको टोलीले सुरक्षित रुपमा डिस्पोज गरेको र अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको जनाइएको छ।

बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ।

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता
Maruti Cement