कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार सम्मलाई स्थगित

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थति भएको छ।

Saftey Pads

आज बुधबारको लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ आइतबार सम्मका लागि स्थगित गरिएको हो।

असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि बैठक साउन २६ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement