बालुवाटारको सुबिसु नेटवर्कमा लागेको आगो नियन्त्रणमा

Prabhu Bank

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको सुबिसुको कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ।

Saftey Pads

बुधबार मध्यान्ह इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगलागी जुद्द बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र लगायतले नियन्त्रणमा लिएको हो।

आगलागीबाट सबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। कार्यालयसँगै रहेको द्वारिका श्रेष्ठको घरमा पनि आगोले क्षति र्पुयाएको छ। मानवीय क्षति भने आगजनीमा नभएको बताइएको छ। थप क्षतिको विवरण आउन बाकी छ।

यो पनि पढ्नुस्

बालुवाटारको सुबिसु नेटवर्कमा आगलागी, नियन्त्रणको प्रयास जारी

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement