चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक

Prabhu Bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ।

Saftey Pads

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ। ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी केन्द्रमा देखिएका छन्।

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ ६ गते रिलिज हुँदैछ।

अन्य सम्बन्धित समाचार:  माल छ भन्दै चुराेट मागेकाे दीपिकाकाे बयान
Maruti Cement