नेकपा अध्यक्ष प्रचण्डको पुत्ला दहन

Prabhu Bank

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ।

Saftey Pads

पर्साको वीरगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि खेद्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो।

वीरगञ्जको घण्टाघरमा प्रचण्डको पुत्ला जलाउँदै उनीविरुद्ध नाराबाजी समेत गरिएको थियो ।

अन्य सम्बन्धित समाचार:  दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ
Maruti Cement