पूर्वराजासँग भेट गरेको पुष्टि गर नत्र क्षमायाचना गरः उपप्रधानमन्त्री

Prabhu Bank

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले भेट गरेको पुष्टि गर्न अनुरोध गरेका छन्।

Saftey Pads

निर्मल निवासमै गएर पूर्वराजा शाहसँग भेट गरेको विषयमा समाचार बाहिर आएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै उपप्रधानमन्त्री पोखरेलले उक्त समाचार गलत रहेको दाबी गरेका हुन्।

शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापा, अनलाइन तथा त्यसैमा केन्द्रीत रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद प्रकट गर्दै नैतिकता भए माफी माग्न पनि चेतावनी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतको श्रीनगरमा वकिलको गोली हानी हत्या
Maruti Cement