काठमाडौंको स्वयम्भूमा गोली चल्यो,एक घाइते

Prabhu Bank

काठमाण्डौ । काठमाडौंको स्वयम्भूमा गोली चलेको छ।

Saftey Pads

महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले गोली चलाएको बताइएको हो।

प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलेको छ। स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै गोली चलेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लाँदै गरेको थापाले जानकारी दिए। थप विवरण आउन बाँकी छ ।

अन्य सम्बन्धित समाचार:  नुवाकोटमा पत्रकार कुटने सचिव पक्राउ
Maruti Cement