पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान

Prabhu Bank

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन्।

Saftey Pads

शाह थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो साढे एक बजे थाइल्याण्ड प्रस्थान गरेका हुन्।

थाइल्याण्डमा उनले करिब दुई साता बिताउने छन्।

उनी जेठी नातिनी पूर्णिका शाहको स्नातकमा भर्नाको लागि त्यसतर्फ गएको पूर्व राजाको सचिवालयले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  तेजाबलगायत तीन अध्यादेश जारी
Maruti Cement