नेपाली सेनाका मेजरको साथबाट ब्राउन सुगर बरामद

Prabhu Bank

काठमाडौं। नेपाली सेनाका मेजर अजित सिंहसहित दुई जनाको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर बरामद गरेको छ।

Saftey Pads

उनीहरुलाई इटहरीबाट लागूऔषध ब्राउनसहित नियन्त्रणमा लिइएको हो। लागू नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीको भनाइ छ। मेजर पूर्वी पृतना इटहरीमा कार्यरत छन्।

उनीहरूका साथबाट डेड ग्राम ब्राउन सुगर बरामद भएको छ।

अन्य सम्बन्धित समाचार:  घुन्सा हेलिकप्टर दुर्घटनाको चाैध वर्ष पूरा
Maruti Cement