प्रधानमन्त्रीको सिंगापुर बसाइ फेरि लम्बियो

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ भोलिसम्मका लागि लम्बिएको छ।

Saftey Pads

यसअघि आइतबार स्वदेश फर्कने भनिएको प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका क्रममा ल्याब सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी रहेकाले सिंगापुर बसाइ लम्बिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले पटक पटक सिंगापुरमा नियमित जाँच गर्छन्।

प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्कने छन्।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement