बिरुवा संरक्षण विधेयकको छलफल प्रस्ताव स्वीकृत

Prabhu Bank

काठमाडौं। प्रतिनिधिसभाबाट बिरुवा संरक्षण(पहिलो संशोधन)विधेयक, २०७५ स्वीकृत भएको छ।

Saftey Pads

आजको प्रतिनिधिसभाको बैठकले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले सभाको आइतबारको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

 

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement