मिसन अम्बेडकर नेपालको छलफल कार्यक्रम

Prabhu Bank

धनगढी । मिसन नेपाल लाई अगाडि बढाउन मिसन अम्बेडकर नेपालले कञ्चनपुरमा  छलफल गरेको छ।

Saftey Pads

केन्द्रीय अध्यक्ष मनोज जैगडीको उपस्थितिमा पुरवास नगरपालिका २ मोति बस्तीस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा सोमबार मिसन अम्बेडकर नेपालको बैठक बसेको हो।

शिक्षित बनौ सङ्गठित सँर्घष गरौं भने मूलनाराका साथ देशब्यापि रुपमा सञ्चालन भैरहेको मिसन अम्बेडकर नेपालको बैठकमा जातीय मुक्ति र समाजिक बिभेदलाई कसरी अन्त गर्ने भन्ने विषयमा छलफल भएको छ।

बैठकले आगामी भाद्र १३ गते शुक्रबारका दिन जनभेलाको आयोजना गर्ने निर्णय समेत गरेको राजेन्द्र सार्की जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया
Maruti Cement