पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो

Prabhu Bank

चितवन । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो।

अहिले उनीहरुको थुनछेक बहस भइरहेको छ। उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो लाग्नेछ।

रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकहरुद्धारा नाराबाजी

पत्रकार रवि लामिछाने पक्राउ

अन्य सम्बन्धित समाचार:  अमरगढी उपप्रमुखको गाउँमै बल्दैन बिजुली
Maruti Cement