नेकपाको सचिवालय बैठक बस्दै

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ।

Saftey Pads

अपरान्ह चार बजे बस्ने बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने भएको हो।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो ।

आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन्।

बैठकमा नेता झलनाथ खनाले पेश गरेको प्रस्ताबबारे भने आज छलफल नहुने बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ: गृहमन्त्री थापा
Maruti Cement