श्रीमानद्धारा श्रीमतीको हत्या

Prabhu Bank

वीरगञ्ज । धारिलो हतियार प्रहार गरी पर्सामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

Saftey Pads

कालिकामाई गाउँपालिका वडा नम्बर ५ का मुक्ति नारायण राउत कुर्मीले ३५ वर्षकी श्रीमती संगीता कुर्मीको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्।

घटना लगत्तै राउत फरार भएका छन्।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement