नेकपा सचिवालय बैठक आज पनि सर्यो

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिबार दिउँसो ४ बजेका लागि बोलाइएकोे सचिवालय बैठक सरेको छ।

Saftey Pads

बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे निर्णय हुने बताइए पनि तयारी नपुगेको भन्दै आइतबार दिउँसो सम्मका लागि बैठक सारिएको हो।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement