‘अब मलाई कुनै पनि खालको पुरस्कार नदिनुहोला’

Prabhu Bank

काठमाडौं। विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुनले अब उप्रान्त आफूलाई कुनै पनि खालको पुरस्कार नदिन आग्रह गरेका छन्।

Saftey Pads

उनले शनिबार चौंथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै अबदेखि आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरेका हुन्।

‘मैले यस्तो खालका पुरस्कारहरु धेरै पाइसकें। अब मलाई यस्ता पुरस्कार तथा सम्मानको भारी नदिनुहोला, उनले भने।

साथै उनले अब पुरस्कारको लागि नोमिनेशन गर्ने तथा अमन्त्रण पनि नगर्न आग्रह गरेका छन्।

Maruti Cement