नेकपाको सचिवालय बैठक आज चार बजे बस्ने

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ।

Saftey Pads

अपरान्ह चारबजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले जनवर्गिय संगठनको नेतृत्व टुङ्गो लगाउने बताइएको हो।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले विभिन्न विभागको टुङ्गो लगाएको थियो।

शुक्रबारको बैठकमा नेता झलनाथ खनालले वरियताको विषय उठाएपछि नेकपाको राजनीति तरंगित छ।

उक्त विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘बयलगाडेहरुको हातमा संविधान सुरक्षित छैन’
Maruti Cement