धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

Prabhu Bank

गोरखा । गोरखामा श्रीमानले धारिलो हतियारले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्।

Saftey Pads

लक्ष्मीबजारस्थित याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेका हुन्।

स्थानीयका अनुसार गएराति करिब १० बजेतिर श्रीमानले खुर्पाले हानेर श्रीमतीको हत्या गरेका हुन्। हत्याको कारण नखुलेको गोरखाका एसपी ओमराज अधिकारीले जानकारी दिए।

मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय
Maruti Cement