कांग्रेसले छोड्दैनः सभापति देउवा

Prabhu Bank

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रजातन्त्रको खिलापमा रहेको बताएका छन्।

Saftey Pads

भैरहवामा सोमबार आयोजित पार्टीको कार्यक्रममा विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको देउवाले आरोप लगाएका हुन्।

मानव अधिकार आयोग, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरू एकपछि अर्को गर्दै सरकारले ल्याएको उनले बताए।

प्रजातन्त्रको खिलाप र जनताको अधिकार खोस्ने जो कोहीलाई नछाड्ने उनले बताए।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement