योजना आयोगका कर्मचारी मृत भेटिए

Prabhu Bank

काठमाडौं । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा एक जना कर्मचारी मृत अवस्थामा भेटिएका छन्।

Saftey Pads

योजना आयोगकै सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन्।

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।

प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप
Maruti Cement