मालपोत अधिकृत घुस सहित पक्राउ

Prabhu Bank

काठमाडौं । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस सहित पक्राउ परेका छन्।

Saftey Pads

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस लिदै गरेको अवस्थामा रंगे हात पक्राउ गरेको हो।

रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए।

कुँवरलाई सेवाग्राहीसँग रु.५९ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङचोक नजिकैबाट मंगलबार नियन्त्रणमा लिइएको हो।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको माग
Maruti Cement