रविलाई मनोविज्ञको सुझावः ‘निर्दोष भए नडराउनुस्, केटाहरुसँग पोट खेलेर बस्नुस्’

Prabhu Bank

काठमाडौं। मनोविज्ञ बासु आचार्यले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई आफु निर्दोष भए नडराउन सुझाव दिएका छन्।

Saftey Pads

बुधबार साँझ चितवन हिरासतमा रहेका पत्रकार लामिछानेले आफू असुरक्षित महसुस भएको बताएका थिए। त्योसँगैं मनोविज्ञ आचार्यले निर्दोषीलाई कसैले पनि फसाउन नसक्ने भन्दै निर्दोष भए नडराउन सुझाव दिएका हुन्।

मनोविज्ञ आचार्यले बिहीबार आफ्नो आधिकारिक फेसबुकमा ५ बुँदामा सुझाव दिँदै निर्दोष व्यक्ति कारागारमा रहँदा पनि हिरो र बाहिर निस्केपछि झनै सुपरहिरो हुने बताएका छन्।

‘तपाईँ निर्दोष भए नडराउनुहोस्, कारागारमा केटाहरुसँग पोट खेलेर बस्नुहोस्’ उनले सुझावमा भनेका छन्।

यी हुन्, मनोविज्ञ आचार्यले पत्रकार रविलाई दिएका ५ सुझावहरुः

 

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement