‘मिस टिन–२०१९’को उपाधि सोलुखुम्बुकी प्रतिभालाई

Prabhu Bank

काठमाडौं। ‘मिस टिन–२०१९’को उपाधि सोलुखुम्बुकी प्रतिभा राई‘रानी’ले हात पारेकी छिन्।

Saftey Pads

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ कि प्रतिभाले मिस टिन २०१९ को उपाधि हात पार्न सफल भएकी हुन्।

सोलुखुम्बुको प्रतिनिधित्व गर्दै मिस टिनमा पुगेकी राईले अन्ततः उपाधि उचाल्न सफल भएकी हुन्। राजधनीस्थित कोटेश्वरमा ग्रामर कलेजमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत प्रतिभाले उपाधि उचालेसँगैं सहयोगीप्रति आभार व्यक्त गरेकी छिन्।

प्रतिभाका बुबा रामसंघर्ष किराँती थुलुङदु धकोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हुन् भने, आमा दुर्गा लक्ष्मी राई शिक्षिका हुन्।

अन्य सम्बन्धित समाचार:  विवादपछि पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द
Maruti Cement