इक्वेडरमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

Prabhu Bank

काठमाडौं । इक्वेडरको अमेजन क्षेत्रमा शनिवार सेस्ना–१८२ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

Saftey Pads

नागरिक उड्डयन अधिकारीहरूले विमानमा पाइलट र तीन यात्री रहेको र सबैको मृत्यु भएको बताए।

घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारण पत्ता लागेको छैन।

सैन्यकर्मी तथा खोजकर्ताहरूले शनिवार एक घन्टाको कारवाहीपछि शव बरामद गरेका थिए। एजेन्सी

अन्य सम्बन्धित समाचार:  भारतका उपराष्ट्रपति नायडूलाई कोरोना
Maruti Cement