रवी लामिछाने समर्थक र प्रहरीबीच झडप, प्रहरीद्धारा लाठीचार्ज

Prabhu Bank

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।

Saftey Pads

रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो।

सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन्। चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन्।

आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन्।

अन्य सम्बन्धित समाचार:  रोटरीबाट पत्रकार पुरस्कृत
Maruti Cement