विज्ञापन विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

Prabhu Bank

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ।

Saftey Pads

उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महीनासम्म दफावार छलफल भई सोमबार पेश भएको हो।

विकास तथा प्रविधिसमितिका सभापति कल्याणीकुमारी खड्काले सो प्रतिवेदन पेश गरेकी थिइन्।

प्रतिनिधिसभाको अर्का बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु
Maruti Cement