प्रधानमन्त्रीको ७ पटक प्लाज्मा फेरेसिस गरिने

Prabhu Bank

काठमाडौं। फलोअपका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्मा फेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ।

Saftey Pads

गत बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि दिन बिराएर प्लाज्मा फेरेसिस गरिँदै छ।

नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको अहिलेसम्म दुई पटक प्लाज्मा फेरेसिस गरिएको छ।

प्लाज्मा फेरेसिस मंगलबार पनः गरिदैँ छ। यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको माग
Maruti Cement