कश्मीरमा सैनिक राजीव थापाको मृत्यु

Prabhu Bank

काठमाडौं। कश्मीरमा एक सैनिकको मृत्यु भएको छ।

Saftey Pads

कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको समाचार आजको कान्तिुपर दैनिकमा छ।

सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो। शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ।

अंग्रेज शहीद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन्।

तर यसपालि अगस्ट २५ भने दार्जलिङ वरिपरिका नेपाली समूदायका लाथि थप पिंडादायी बनेको छ।

अन्य सम्बन्धित समाचार:  सामसङले विश्व महामारीलाई ध्यानमा राख्दै निकाल्यो सस्तो एस्२० स्मार्टफोन
Maruti Cement