साफ यू–१५ मा नेपाल र बंगलादेश भिड्दै

Prabhu Bank

काठमाडौं । १५ वर्षभन्दा मुनीको उमेर समुहको ‘साफ यू–१५’ च्याम्पियनसिपमा नेपाल आज (मंगलबार) बंगलादेशसँग भिड्दै छ।

Saftey Pads

भारतमा जारी सो खेल नेपाली समयअनुसार दिउसो सवा तीन बजेपछि कल्याणी रंगशालामा हुदैछ।

शीर्ष दुईमा पर्नको लागि नेपाल आज बंगलादेशलाई हराउनै पर्ने दवावमा छ।

नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ। नेपालले २ खेलबाट ३ अंक जोडेको छ। ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। शीर्षस्थानको भारतको पनि ६ अंक रहेको छ।

अन्य सम्बन्धित समाचार:  बुधबारदेखि फुटसल सञ्चालनमा
Maruti Cement