सरकारकै कारण देशमा भ्रष्टाचार बढेको होः नेता सिंह

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्।

Saftey Pads

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहल सरकारले अलोकप्रिय कदम बढाउँदै गएका कारण नागरिकको भरोसा गुमाउँदै गएको बताएका हुन्।

भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्।

सरकारप्रति नागरिकको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  आङरिता शेर्पाको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने
Maruti Cement